Blog

तपाइको जीवनलाई अपग्रेड र परिवर्तन गर्ने तत्व तपाइको आम्दानि हो। तपाइको आम्दानीलाई परिवर्तन र अपग्रेड गर्न)

समस्या देश , परिस्थितिको होइन मानिस हरु आफुलाई परिवर्तन र अपग्रेड गर्न तयार नभएको ले समस्या सिर्जना भएको हो। धेरै जसो मानिसहरु जे जस्तो छ त्यसैमा सिमित रहन्छन।

समय संगै परिवर्तन हुनै बिर्शनछन कोहि जागिरमा अल्झिन्छन त कोहि सोचमा कोहि सङ्गतमा अल्झिन्छन त निर्णयमा कोहि डरमा अल्झिन्छन त कोहि इगोमा। कसैले देशलाई दोष दिन्छन , कसैले समयलाई दोष दिन्छन तर यो सब आफूमा परिवर्तन र अपग्रेड नभएकोले दोष दिनु परेको हो।

कोहि सुसाइड गर्न तयार हुन्छन , कोहि देश छोडि विदेश जान तयार हुन्छन तर आफूलाई अपग्रेड र परिवर्तन गर्न तयार हुदैनन् । जब सम्म मानिस आफूलाई अपग्रेड र परिवर्तन गर्न तयार हुदैन जहाँ गए पनि समस्या उही रहन्छ।

तपाइको जीवनलाई अपग्रेड र परिवर्तन गर्ने तत्व तपाइको आम्दानि हो। तपाइको आम्दानीलाई परिवर्तन र अपग्रेड गर्न

~तपाइको सोचमा अपग्रेड र परिवर्तन हुन आवश्यक छ।

~तपाइको शिप , सिकाई र शिक्षा मा अपग्रेड र परिवर्तन हुन आवश्यक छ।

~तपाइको संगतमा अपग्रेड र परिवर्तन हुन आवश्यक छ।

~तपाइको गुरु परिवर्तन हुन आवश्यक छ।

अपग्रेड र परिवर्तन चाहानु हुन्छ भने कमेन्ट गर्नुहोला (#upgred & #change )

#vestigenepal#onlinebusines#realstatenepal

Leave a Comment

Your email address will not be published.