Courses

Share Market Training

Instructor
silash kulung
रू 2,500Take this course
1 Review

Course Description

विगत ३ वर्षदेखी शेयर बाजारको क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको छु । यो अवधिमा मैले शेयर बजारको बारेमा धेरै नै बुज्ने र सिक्ने मौका पाउनुका साथै स्वयम म आफैलेपनी यो क्षेत्रबाट राम्रो आम्दानी गर्न सफल भए । त्यतिमात्र होईन, मैले आफुले सिक्ने क्रम्मा धेरै विज्ञहरुको तालिमहरुपनी लिने अवसर पाए । तर जतिपनी विज्ञहरुले तालिम दिनुभयो त्यो तालिम विज्ञहरुको लागी मात्रै भयो । शेयर बजारको बारेमा कहिले नबुजेका व्यक्तिहरुको लागी त्यो तालिम धेरैनै एडभान्स देखियो । नेपालजस्तो भरखर शेयर बजारको बारेमा सुन्दै आइरहेको देशमा प्रमुख कुरा भनेको यो बजार कस्तो हो र यो बजारमा कसरी प्रवेश गर्ने भन्ने कुरा महत्वपूर्ण हो । त्यस्पछी बल्ल बाकी एडभान्स कुराहरु आउछ ।
त्यसैले कहिले शेयर बजारको बारेमा नसुन्नु भएका व्यक्ती र धेरथोर थाहा भएरपनी बजार प्रवेश गर्न नसकिरहनु भएका व्यक्तिह रुको लागी सरल र सजिलो भाषामा यो तालिमको निर्मण गरिएको छ । आशा छ यो तालिममा सिकएको कुरालाई तपाईंले हेर्ने मात्रै नभएर त्यस्मा सिकाइएको कुरालाई जिवनमा लागु गरेर वा सिकएबमोजिम काम गर्न सक्नुभएको खण्डमा तपाईंले सजिलै यो बजारबाट फाइदा उठाउनुहुनेछ । धान्यवाद !

नोट :साथै यो तालिमलाई कसैले कपि वा डाउनलोड गरेर,अन्त प्रयोग गरेको पाइएमा बौद्धिक सम्पत्ति ऐन, २०५९ अन्तर्गत कानुनी कर्वाही गरिनेछ ।

Curriculums

  • SM1.शेयर र सेयर मार्केट भनेको केहो, किन सेयर बजार चाहिन्छ ?
    Lesson
  • SM2.शेयर मार्केटमा किन लगानी गर्ने, यस्को फाइदा के छ ?
    Lesson
  • SM3.कम्पनी कती प्रकारको हुन्छ र कस्तो कम्पनिले आई पि ओ निकाल्छ ?
    Lesson
  • SM4.प्रथामिक बजार भनेको के हो ?
    Lesson
  • SM5.प्रथामिक बजारमा प्रवेश गर्न आवश्यक कुराहरु
    Lesson
  • SM6.मेरो share बाट आफ्नो CNR नम्बर कसरी पत्ता लागाउने ?
    Lesson
  • SM7.Share कती कित्ता Apply गर्ने, कसरी थाहा पाउने ?
    Lesson
  • SM8.अनलाईन वा अफलाईन share apply कसरी गर्ने ?
    Lesson
  • SM9.Share परेको वा नपरेको कसरी थाहा पाउने ?
    Lesson
  • SM.10Secondary market वा दोस्रो बजार भनेको के हो ?
    Lesson
  • SM11.Secondary वा दोस्रो बजारमा जने प्रक्रीया के के हुन ?
    Lesson
  • SM12.Secondary market दोस्रो बजारमा अनलाईनबाट कसरी जाने ?
    Lesson
  • SM13.दोस्रो बजारमा जान आफ्नो Connect IPS account कसरी खोल्ने ?
    Lesson
  • SM14.दोस्रो बजारबाट Share किन्न collateral Fund कसरी लोड गर्ने ?
    Lesson
  • SM15.अनलाईनबाट तपाईंले सेयर कसरी किन्ने ?
    Lesson
  • SM16.अनलाईनबाट सेयर कसरी बेच्ने ?
    Lesson
  • SM17.आफुले बेचेको शेयर अरुको खातामा कसरी पठाउने ?
    Lesson
  • SM18. म्युचुअल फण्ड के हो ? कस्ता व्यक्तिहरुको लागि म्युचुअल फण्ड राम्रो हुन्छ ?
    Lesson
  • SM.19 कुनैपनी कम्पनिको फान्डामेन्टल एनलाईसिस गर्न हेर्नैपर्ने मुख्य पक्षहरु ।
    Lesson
  • SM.20 फान्डामेन्टल एनलाईसिसको प्रयोग किन गर्ने ?
    Lesson
  • SM21. बोलिङगर ब्याण्ड टेक्निकल एनलाईसिस ।
    Lesson
  • SM.22 डो थ्योरी टेक्निकल एनलाईसिस मास्टर क्लास ।
    Lesson
  • SM23. Technical Analysis Part One
    Lesson
  • SM24. Technical Analysis Part Two
    Lesson
  • SM25. Technical Analysis Part Three
    Lesson
  • SM26.Technical Analysis Part Four
    Lesson

About Instructor

  • silash kulung

Reviews

5
1 Rating
stars 5
100%
1
stars 4
0%
0
stars 3
0%
0
stars 2
0%
0
stars 1
0%
0

1 Review

    Best

Leave a Review